www.tandavnews.com
Fact ~ In search of truth

मदन पुरस्कारका लागि पोखरेली लेखकका २ कृति, उत्कृष्ट ८ को नाम सार्वजनिक

पोखरा
ताण्डव न्यूज ।

मदन पुरस्कार गुठीले २०७४ मा प्रकाशित उत्कृष्ट ८ पुस्तकको नाम सार्वजनिक गरेको छ । गुठीमा प्राप्त २५३ कृतिमध्ये छनोट समितिको सिफारिसमा परेका ‘श्रेष्ठ आठ’ कृति विज्ञप्तिमार्फत सार्वजनिक गरिएकाे हाे ।

८ कृतिमध्ये पोखरेली लेखकका २ कृति छन् । तीर्थ गुरुङको उपन्यास ‘पाठशाला’ र सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ परेका हुन् ।

Batas

सिफारिसमा परेका यी ८ मध्ये सर्वश्रेष्ठ १ कृतिलाई २०७४ को मदन पुरस्कार प्रदान गरिने छ ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.