www.tandavnews.com
Fact ~ In search of truth

माैलिक गीत ‘माकुरी’ बजारमा

पाेखरा,

ताण्डव न्यूज ।

माैलिक स्वरका धनी गायक कुमार पुन र गायिका जमुना रानाकाे स्वर रहेकाे गित ‘माकुरी’  सार्वजनिक भएको छ ।

Batas

कालजयी गीतहरु सिर्जना गरेर सबैको मन मुटुमा बस्ने सफल रमेश वि.जीका उत्कृष्ठ शब्द सँगै खेम सेञ्चुरीको कर्णप्रिय लयले सजिएको गीत सुजन म्युजिकले बजार व्यवस्थापन गरेकाे छ ।

झर्दा पनि बोटकाे पात भैं तिर,

तिमी आए झैं मान्छु मै तिर !

न बतास हुरि,शुन्य भयो गैह्रीकाे लाँकुरी ,कर्मैमा रैनछ सँगै हुन पाईएन माकुरी  ।

स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेको म्युजिक भिडियोमा सर्जक रमेश बिजी र गायिका जमुना रानाले अभिनय गरेका छन् । गीतमा भाग्य र कर्ममा नभएपछि जति नै काेसिस गरे पनिसँगै हुन नसकिएकाे बेदना पाेखिएकाे छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.