www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा माइत आएकी चेलीको मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

पोखरा
ताण्डव न्यूज ।
तनहुँमा माइतमा मोबाइल चार्ज गरेर भिडियो हेरिरहेकी एक महिलाको मृत्यु भएको छ । शुक्रबार तनहुँको रिशिङ गाउँपालिका १ काहुँशिवपुर सेताङ घर भई रिसिङ गाउँपालिका २ लिमास्वाँरा माइतमा आएकी २० वर्षकी मिना माया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोबाइलबाटै करेन्ट लागेर घाइते भएकी थापाको शनिबार उपचाररको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.