www.tandavnews.com
Fact ~ In search of truth

बैशाख १ सेलेब्रेसन : मुग्लानको म्यूजिकमा झुम्ने, स्वादमा रमाउने

पोखरा
ताण्डव न्यूज ।

विसं २०७५लाई विदाई गर्न केही घण्टा मात्रै बाँकी छ । यसै परिपेक्ष्यमा नेपालीहरुले नयाँ वर्ष सेलेब्रेट गर्नकालागि विविध योजनाहरु बनाइरहेका छन् । प्रायः नेपालीहरुको मुड नयाँ वर्ष सेलेब्रेसनको प्लानले ‘अन’ छ ।

यो अवसर पनि हो । साथी भाई, इष्टमित्र, परिवार लगायतका आफन्तहरुसँग सँगै बसेर खाने, रमाउने । यसै अवसरलाई मध्यनजर गर्दै पोखरा सभागृह चोकमा अवस्थीत द मुग्लान रेष्टूरेण्ट एण्ड बारले बैशाख १ मा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

Batas

ग्राहकहरुको नयाँ वर्षलाई स्मरणीय बनाउन ‘द अभ्यम ब्याण्ड र प्राप्ती एण्ड ब्रदर्स ब्याण्ड’ले म्यूजीक मार्फत साथ दिनेछन् । एनिशा दुरा मगरले कार्यक्रम सञ्चालन गर्नेछिन् ।

यस अवसरमा खानाका विशेष परिकारहरु सर्भ गरिने रेष्टूरेण्टले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.