www.tandavnews.com
Fact ~ In search of truth

नवलपुरको रिमझिम होटलमा छापा, ‘यौन मस्त’ जोडी प्रहरी फन्दामा

कावासोती
ताण्डव न्यूज ।

पूर्वी नवलपरासी(नवलपुर) प्रहरीले मध्यरातमा होटलबाट ७ जनालाई पक्राउ गरेको छ ।

मध्यबिन्दु २ नन्दपुरमा रहेको रिमझिम होटलबाट २ महिला ,४ पुरुष र होटल सञ्चालक गरी सात जनालाई पक्राउ गरेको हो ।  राति १२ बजे प्रहरी चौकी कोल्हुवा र जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

Batas

प्रहरीले मध्यबिन्दु नगरपालीका २ मा रहेको उक्त्त रिमझिम होटलबाट यौन क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
गोप्य सुचनाको आधारमा राति १२ बजे छापा मारेको थियो ।

होटलको कोठामा छापा मार्दा उनिहरु आपत्तिजनक अवस्थामा थिए । उनिहरुलाइ तत्काल प्रहरीले पक्राउ गरेर आवश्यक जाँचबुझ थालेको बताएको छ । पक्राउ परेकाको बयान लिएर आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

नवलपुर : रेष्टुरेण्टमा हिडन मेनु ‘सेक्स सर्भिस’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.