www.tandavnews.com
Fact ~ In search of truth

नेविसंघको केन्द्रीय सदस्यमा पौडेल

पोखरा ।

पोखराका प्रभावशाली युवा नेता यामकृष्ण पौडेल नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

पोखरा विश्व विद्यालय मूल ईकाइ समितिका पूर्व अध्यक्ष रहेका पौडेललाई केन्द्रले जेष्ठ ५ गते आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

Batas

नेपाल विद्यार्थी संघका अध्यक्ष नैन सिंह महरले युवा नेता पौडेललाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएको पत्र पठाएका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.