www.tandavnews.com
Fact ~ In search of truth

यस पटकको दशैमा २ अर्ब बढि नयाँ नोट बजारमा

काठमाण्डौ
ताण्डव न्यूज

दशैका लागि भनेर नेपाल राष्ट्र बैंकले १५ अर्ब नयाँ नोट बजारमा ल्याउने भएको छ । बैकले एक जनालाई २७ हजार बराबरको नयाँ नोट दिने तयारी गरेको छ । ्
यस पटकको दशैमा अघिल्लो पटकको भन्दा २ अर्ब बढि नोट बैकले बजारमा ल्याउने भएको छ । अघिल्लो दशैमा १३ अर्ब नयाँ नोट मात्र बजारमा बैकले ल्याएको थियो । दशैलाई आवश्यक पर्ने नयाँ नोट ल्याउने तयारी भई रहेको राष्ट्र बैकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताए ।
‘एक हाजर र पाँच सय बाहेक एक सय, पचास, बसी, दश र पाँचका करिब १५ अर्ब नयाँ नोट बजारमा पठाउने छौ,’ उनले भने, ‘आगमी १२ गतेबाट मात्र नयाँ नोट दिने गरी तयारी हुदै छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.