www.tandavnews.com
Fact ~ In search of truth

पल्ली मगर एसपीमा बढुवा (सूचि सहित)

पोखरा
ताण्डव न्यूज ।

४ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूहका प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्णबहादुर पल्ली मगर प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सूचिमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले हिजो (शनिबार) प्रकाशन गरेको सूचिमा मगरसहित २८ जना डिएसपीबाट एसपी पदमा बढुवा भएका हुन् ।

Batas

हेर्नुहोस बढुवा सूचिमा परेकाहरुको नामावली :

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.