www.tandavnews.com
Fact ~ In search of truth

पर्वत उद्योग बाणिज्य संघकाे अध्यक्षमा केदारनाथ विजयी

पर्वत उद्योग बाणिज्य संघ पर्वतको १६ औं महाधिवेशनबाट केदरनाथ शर्मा विजयी भएका छन् । बामगठबन्धनबाट उम्मेदबार बनेका शर्माले कुल मतमध्ये ८१० मत प्राप्त गरी  विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी लेखनाथ शर्माले ४४९ मत प्राप्त गरे । मतगण्ना सकिए पनिऔपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.