www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय धान दिवस : ८ फोटोमा हेर्नुहोस् देशभर विभिन्न स्थानमा भएका कार्यक्रम

रासस ।

राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबार भक्तपुरको चागुनारायणस्थित खेतमा दौडमा सहभागी हुँदै स्थानीय विद्याथी । तस्बिर : प्रदीपराज वन्त, रासस
राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबार भक्तपुरको चागुनारायणस्थित खेतमा धान रोप्दै स्थानीय महिला । तस्बिर : प्रदीपराज वन्त, रासस

 

Batas

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार राष्ट्रिय धान दिवसका अवसरमा भक्तपुरको खरिपाटीमा धान रोपाइँ गर्दै । तस्बिर : प्रदीपराज वन्त, रासस

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा झापाको कमल गाउँपालिकाले धान दिवसको अवसरमा शुक्रबार केरखामा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा सहभागी हुँदै । तस्बिर : सुरेन्द्र भण्डारी, झापा, रासस

 

रुपन्देहीको सैनामैना–८ बासगढीमा रोपाइँ महोत्सवमा सहभागी हुँदै प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल, भूमि तथा कृषि सहकारी मन्त्री आरती पौडेललगायत । तस्बिर : युवराज पाण्डे, बुटवल, रासस

 

कञ्चनपुरको बेदकोट नगरपालिकाले सुन्दरपुरमा शुक्रबार आयोजना गरेको १५औँ धान दिवसका अवसरमा धान रोप्दै प्रदेश–७ का सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला जोशीलगायत । तस्बिर : शेरबहादुर सिंह, कञ्चनपुर, रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.