www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरको बा १ झ ५८७९मा आगजनी (फोटो फिचर)

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

पोखरा महानगरको गाडीमा आज विहान आगजनी भएको छ । स्कुटरमा आएका दुई अज्ञात ब्यक्तिले  घरेलु कार्यालय अगाडी बा १ झ ५८७९ नं को गाडीमा आगजनी गरि फरार भएका हुन् ।

Batas

स्थानीयका अनुसार दुई ब्यक्ति गाडी चालकलाई ओर्लन लगाएर पेट्रोल छर्किएर आगजनी गरी फरार भएका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.