www.tandavnews.com
Fact ~ In search of truth

१० फोटोमा हेर्नुहोस्, पोखरामा बोलबम रौनक !

पाेखरा
ताण्डव न्यूज । 

आज साउनको पहिलो सोमबार । यस दिन हिन्दू धर्मावलम्बी महिलाहरु भगवान महादेवको व्रत बसी पूजा आराधना गर्दैछन् ।

साउनमा रातो, हरियो पहिरनमा सजिएका महिलाहरु भगवान शिवजीको आराधना गर्ने गर्दछन् । यस दिन शिवजीका भक्तहरु बोलबम यात्रामा निस्कने पनि गर्दछन् ।

Batas

पाेखराका नदी र शिवालयहरुमा भक्तजनहरुको घुइँचो लागेको छ ।

तस्बिर : कुशल पौडेल ​​

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.