www.tandavnews.com
Fact ~ In search of truth

पोखराको सभागृह चोकमा सकांस्पद बस्तु फेला

डिस्पोजलकाे तयारीमा सेना

पोखरा ः पोखराको सभागृह चोकमा रहेको ट्राफिकबिटमा संकास्पद बस्तु भेटिएको छ । बम आसंका गरिएको उक्त बस्तु नेपाली सेनाले डिस्पोजलको तयारी गरेको छ ।

अहिले सृजनाचोकबाट र पृथ्वीचोकबाट आउत जावत गर्ने सबै सवारीमा र मानिसहरुलाई आउन जानको लागि रोक लगाइएको छ । उक्त संकास्पद बस्तु विप्लब माओवादीले राखेको अनुमान प्रहरीले गरेको छ ।

आज विप्लब नेतृत्वको माओवादीले नेपाल बन्दको आह्वान समेत गरेको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.