www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा बम आतंक : प्रदेश प्रमुखको निवास नजिकै शंकास्पद वस्तु फेला (फोटो फिचर)

पोखरा
ताण्डव संवाददाता ।

प्रदेश चारका प्रमुख बाबुराम कुवँरको निवास नजिकै शंकास्पद वस्तु फेला परेको छ । पोखरा ८, इन्द्रपुरी टोल नजिकै प्रदेश प्रमुखको निवासभन्दा ५० मिटर पुर्व प्लाष्टिकमा पोको पारी राखिएको अवस्थामा वस्तु फेला पारिएको हो ।

Batas

सुत्ले बम हुनसक्ने स्रोतले जनाएको छ । ‘गिलास जत्रो आकारमा दुई वटा तरको जस्तो चुच्चो देखिएको छ’ श्रोतले भन्यो ‘विजयपुरको बम पड्कीएको हुनाले सबै त्रासमा छन् ।’


जिल्ला प्रहरी कार्यालय कास्की, वैदाम प्रहरी सशस्त्र र सेना समेत त्यस स्थानमा पुगेका छन् ।

नागढुंगा र विजयपुर पछि बमको यो तेश्रो श्रृङ्खला हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.