www.tandavnews.com
Fact ~ In search of truth

स्ट्रिङ अपरेसन : नाम थकाली घर एण्ड होटल, धन्दा यौनको

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा ८ बगालेटोल स्थित एक होटलबाट अवैध यौन व्यवसायमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । थकाली घर एण्ड होटलबाट व्यवसायमा संलग्न ४ युवतीहरु र संचालकलाई पक्राउ गरेको हो ।

होटलमा यौन व्यवसाय हुन्छ भन्ने थाह पाएपछि प्रहरीले स्ट्रिङ अपरेसन गरेको थियो । सो क्रममा बाग्लुङ तित्याङ ६ घर भइ पोखरा ८ बस्ने २९ वर्षिय पम्फा नेपाली सहित ४ युवतीहरु लाई प्रहरीले अाइतबार पक्राउ गरेको जनाएको छ ।

Batas

उनिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.