www.tandavnews.com
Fact ~ In search of truth

भिडियो : प्रदीपको ‘जिउँदै मरे जस्तो लाग्छ’ सार्वजानिक

पोखरा ।

प्रदीप सुवेदीको आधुनिक गीत ‘जिउँदै मरे जस्तो लाग्छ’ को भिडियो सार्वजानिक गरिएको छ ।

अर्जुन पोख्रेलको संगीत रहेको गीतमा सुवेदे गाएका छन् । अमृत रेग्मीले सिर्जना गरेको गीतलाई बागिनी डिजिटल प्रालिले बजार व्यवस्थापन गरेको छ ।

Batas

हाइलाइट्स नेपालको युटुव च्यानलबाट सार्वजानिक गरिएको भिडियोमा विपाशा विसी र प्रदीप घिमिरेले अभिनय गरेका छन् ।

भिडियोलाई दुर्गा पौडेलले छायांकन तथा निर्देशन गरेका छन् । एकता फिल्मस प्रालिले निर्माण गरेको भिडियोमा नविन घर्ति मगरको सम्पादन रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.