www.tandavnews.com
Fact ~ In search of truth

सुनिल तिमिल्सेना, पोखरा विश्वविद्यालयको पहिलो स्ववियू सभापति

पोखरा
ताण्डव न्यूज ।

पोखरा विश्वविद्यालयमा बुधबार सम्पन्न स्ववियू निर्वाचनबाट अनेरास्ववियूका सुनिल तिमिल्सेना सभापतिमा निर्वाचित भएका छन् । नेविसंघ, क्रन्तीकारी र स्वतन्त्र उम्मेदवारलाई हराउँदै उनी स्ववियू सभापति भए ।

पोविमा पहिलोपटक स्ववियू निर्वाचन भएको हो ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.