www.tandavnews.com
Fact ~ In search of truth

प्रकाशकीय

ताण्डव साप्ताहिक प्रकाशन सुरु गरेको आज एक वर्ष पूरा भएको छ । एक वर्षको यात्रा सफलताको साथ पूरा गरेको भनीरहन पाउँदा हामी ज्यादै हर्षित छौं ।

एक वर्ष अघि जन्माएको ताण्डवलाई आज यहाँसम्म ल्याउनको लागि पाठक, विज्ञापनदाता र शुभचिन्तकको ठूलो भूमिका छ । हाम्रो व्यावसायिक पत्रकारिताको मूल्यमान्यता सिद्धान्तलाई निष्ठापूर्वक व्यवहारमा उतार्न फेरी दोहो¥याउन चाहान्छौं ।

जसरी हामीलाई यहाँहरुले विश्वास गरेर एकवर्षसम्म निरन्तर साथ दिनुभयो । यसैगरी अबका बाँकी दिनहरुमा पनि यहाँहरुले सहयात्रीको भूमिका खेल्नुहुनेछ भन्ने विश्वास लिएका छाैँ ।

Batas

एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण शुभेच्छकप्रति आभार तथा धन्यवाद ज्ञापन गर्दछौं ।

रमण पौडेल
अध्यक्ष
ताण्डव साप्ताहिक

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.