www.tandavnews.com
Fact ~ In search of truth

रबिन्द्र अधिकारीको शव पहिचान,शव उद्धारमा कठिनाइ

ताप्लेजुङ ।

हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शव पहिचान भएको छ । शव पहिचान भएको उद्धारमा खटिएका स्थानीयले बताए ।

उद्धारका लागि सिम्रिकको हेलिकप्टर दुर्घटनास्थल पुगेको थियो। तर मौसम खराबीका कारण घटनास्थलमा अवतरण गर्न नसकी फर्किएको थियो।

Batas

घटनास्थलमा पानीसँगै हिउँ पनि परेको हुनाले उद्धार गर्न निकै गाह्रो रहेको प्रहरीले जनाएको छ । मौसम प्रतिकुलताकै कारण उद्धारकालागि गएका सेनाको टोली घटनास्थलमा पुग्न सकेको छैन ।

सम्बन्धीत न्यूज

रबिन्द्रका आमा बाबुलाई पनि काठमाडौँ लगियो

हेलिकप्टर दुर्घटना : पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाकै निधन

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटना

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.