www.tandavnews.com
Fact ~ In search of truth

रबिन्द्रको सम्झनामा छोराले गरे सहयोग

पोखरा
ताण्डव न्यूज ।

संस्कृति तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीको सम्झनामा उनका छोराले श्रमिक वालवालिकाहरुलाई सहयोग गरेका छन् । \

आइतबार पोखरा १७ को विरौटामा रहेको श्रमिक वालवालिका सम्पर्क केन्द्रमा पुगेर स्व. रबिन्द्रका कान्छा छोरा स्वराज अधिकारीले नगद सहित फलफुल, जुस लगायतका खाद्यन्न सहयोग गरेको रबिन्द्रका भाइ दिपेन्द्रले जानकारी दिए ।

Batas

‘बाबुले दुख पाएको मान्छेहरुलाई सहयोग गर्नुपर्छ भन्नुहुन्थ्यो’ स्वराजले भने, ‘मेरो मन बाटै यहाँ सहयोग गरौँ भन्ने लाग्यो अनि गरेको ।’

आइतबार रबिन्द्र निधन भएको १२ दिन भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.