www.tandavnews.com
Fact ~ In search of truth

हेलीकप्टर दुर्घटना अपडेट : ५ जनाको शव निकालियो

ताप्लेजुङ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको दुर्घटनमा परेको हेलिकोप्टरबाट ५ जनाको शव निकालिएको छ । सबै जलेको अवस्थामा निकालिएको शवको पहिचान भएको छैन । हेलिकप्टरमा ७ जना सवार थिए । सवार सबैकाे निधन भएकाे छ ।

घटनास्थलमा रहेका माथिल्ला फेदीका होटल व्यवसायी घनश्यामा पौडेलले पूरै जलेको अवस्थामा ५ वटा शव निकालिएको तर कसको भन्ने पहिचान नभएको बताए । अहिले त्यहाँ धमाधम उद्धारकार्य जारी रहेको उनको भनाई छ ।

Batas

सम्बन्धीत न्यूज

हेलिकप्टर दुर्घटना : पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाकै निधन

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटना

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.