www.tandavnews.com
Fact ~ In search of truth

रानिबन सहकारीको पाँचौ वार्षिकोत्सव सम्पन्न

पोखरा
ताण्डव न्यूज ।

रानिबन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५ आैँ वार्षिकोत्सव मनाएको छ ।

बार्षिकोत्सवको अवसरमा पोखरा १७ राष्ट्रबैंकचोक कार्यालय परिसरमा सरसफाई कार्यक्रम आयोजना गरीएको थियो ।  सरसफाई कार्यक्रममा संस्थाका सञ्चालक समिती,लेखा समिती एवं संस्थाका कर्मचारीहरुको उपस्थीती रहेको थियो ।

Batas

संस्थाका अध्यक्ष प्रेम प्रसाद सुबेदीले बाताबरणको सरसफाईसँगै मानवीय जिबन पनि स्वस्थ्य रहनुपर्ने धारणा ब्यक्त गरे । आगामी दिनहरुमा सामाजीक कार्यहरु गर्ने योजनामा रहेको र रानिबन सहकारीलाई पोखराको सामाजीक कार्य गर्ने नमुना सहकारीकौ रुपमा चिनाउने दाबी गरे ।

संस्थाका सल्लाहकार किसान सुनारले सहकारी सामाजीक कार्यहरुमा सहकार्यको लागी तत्पर रहनुपर्ने उल्लेख गरे ।

कार्यक्रमको संचालन संस्थाका प्रबन्धक सुबास अधिकारीले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.