www.tandavnews.com
Fact ~ In search of truth

समितिको सरसफाई

पोखरा, ताण्डव न्यूज ।

पोखरा महेन्द्रपुल चिप्लेढुंगा व्यवसायी समितिले शनिबार चिप्लेढुंगादेखि महेन्द्रपुलसम्मको सडक सरसफाई गरेका छन् । समितिले फोहोर संकलन गरी महानगरको गाडिलाई बुझाएको सदस्य जयकुमार परियारले जानकारी दिए । वडानं ९ को प्रतिनिधि राममाया मानन्धरको सहभागीतामा सरसफाई कार्यक्रम भएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.