www.tandavnews.com
Fact ~ In search of truth

सुलभ ब्याजदरमा कृषी ऋण उपलब्ध : सन्तोष रानाभाट

सहकारी संगठनले  साना किसानलाई  सुलभ ब्याजदरमा कृषी ऋण उपलब्ध गराउँछ । किसानलाई  आधुनिक खेती,  कृषि औजार ,  मल,  बिऊसँगै  सिंचाईको  आवश्यक प्रबन्ध गर्न  पनि सहकारीको  महत्वपुर्ण  भुमिका रहन्छ । यस्तै  न्यून आय भएका कृषकहरुका लागि साना उद्योग सञ्चालनमा पनि भुमिका खेल्दै  आएको  आएको  छ । यसबाहेक बचतको  अभ्यस्त गराउन सहकारी लागि पर्दै  आएको  छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.