www.tandavnews.com
Fact ~ In search of truth

गुण्डा नाइकेको कम्पनीलाई कारवाही गर्न डरायो महानगरपालिका ! (भिडियो रिपोर्ट)

पोखरा
ताण्डव न्यूज ।

कथित गुण्डा नाइके राजु गार्खालीको सुर्य दिल ग्रुप इन्भेष्टमेन्ट कम्पनीलाई एक वर्ष बढी वितिसक्दा पनि पोखरा महानगरपालिकाले कारवाही गर्न सकेको छैन । गुण्डा नाइकेको आडमा कम्पनीले महानगरको भवन आचारसंहिताको धज्जी उडाउँदै पृथ्वीचोकमा पोखरा सस्तो बजार निर्माण गरेको छ ।

औपचारिक रुपमा २०७४ फागुन १३ गतेदेखि सञ्चालनमा आएको सस्तो बजारको चौतर्फी विरोध भएपनि महानगरपालिका एक्सनमा उत्रन अझै सकेको छैन । त्यति मात्र होइन महानगरपालिकाले गत असोज ८ गते वैठक बसेरनै कारवाही गर्ने निर्णय गरेपनि कार्यान्वयनको पक्ष भने फितलो छ ।

Batas

यसबारे के भन्छन् त बजारका सञ्चालक युवराज खतिवडा र महानगर ? हेर्नुहाेस् भिडियाे :

सम्बन्धीत न्यूज

सस्तो बजारलाई महँगो कारवाही हुने

गुण्डा नाइकेको आडमा अनुमतिबिना तला थप्दै ‘पोखरा सस्तो बजार’

गुण्डा नाइकेको कम्पनीलाई कहिले हुन्छ कारवाही ?

गुण्डा नाइकेको अगाडि लाचार पोखरा महानगर

सस्तो बजारलाई महँगो कारवाही होला त ?

स्थानीय तहको एक वर्ष, मेयरबाट मारिएको आश

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.