www.tandavnews.com
Fact ~ In search of truth

नयाँबजारमा स्कुटर चोरी

पोखरा
ताण्डव संवाददाता

पोखरा नयाँबजारस्थित आइ ब्लुज रेष्ट्रो अगाडि पार्किङ गरी राखिएको ग ८ प ३९४४ नम्बरको स्कुटर चोरी भएको छ ।

फागुन १७ गते बेलुकी ६ बजे देखि ८ बजेको समयमा चोरी भएको स्कुटर धनी जय प्रकाश थापा (पप्पु) ले बताए ।

Batas

थापाका अनुसार चोरी भएको स्कुटर होन्डा कम्पनीको खैरो रङमा छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.