www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा श्रीमद्भागवत सप्ताह आनन्द महारस महोत्सव भदौ १५ देखि

पोखरा
ताण्डव न्यूज ।

श्रीकृष्णजन्माष्टमीको अवसरमा यही भदौ १५ देखि २१ गतेसम्ममा पोखरा–१७, ड्यामसाइड स्थित होटल वज्र इनमा श्रीमद्भागवत सप्ताह आनन्द महारस महोत्सव हुने भएको छ ।

प्रमुख वाचक आचार्य श्रीशीतलकृष्णजी महाराजको उपस्थितीमा महोत्सवको आयोजना गरिएको वाचक आचार्यले जानकारी दिए ।  महोत्सव हरेक दिन मध्यान्ह १ बजे देखि ४ः३० सम्म चल्ने छ ।

Batas

महोत्सवमा दिव्य कथा श्रवण, यज्ञ दर्शन एवं प्रसाद ग्रहणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.