www.tandavnews.com
Fact ~ In search of truth

सामुदायिक विद्यालयमा कानून संकायको पढाइ

पर्वत।

जिल्लाकाे सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून सङ्कायमा पढाइ शुरु गर्ने भएको छ ।

फलेवास नगरपालिका – ७ स्थित लिमिठाना माविमा कानुन संकायका कक्षा सञ्चालन गरिएको हो ।

यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा कानून विषयमा कक्षा सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ ।

कानून विषयमा पढ्नका लागि विद्यार्थी पोखरा, काठमाडौँ लगायत शहरमा जानुपर्ने बाध्यतालाई ध्यानमा राखी कानुन विषयका कक्षा सञ्चालन गर्न लागिएको विद्यालयका प्रद्यानाध्यापक यामप्रसाद शर्माले जानकारी दिए । -रासस

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.