www.tandavnews.com
Fact ~ In search of truth

बाटो छेकेर कर्मकाण्ड !

पाेखराकाेअमरसिंह चोकबाट परिवार नियोजनको कार्यालय जाने बाटोमा सडक नै ढाकिने गरी लगाईएको टेन्ट । प्रमुख सहायक मार्गहरुमा पारिवारिक कार्यक्रमका लागि सडकलाई नै बाधा पुग्ने खालका यस्ता गतिविधिलेसवारी आवागमनमा प्रत्यक्ष बाधा पुगेको छ ।


तस्बिरः ताण्डव न्यूज

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.