www.tandavnews.com
Fact ~ In search of truth

लेकसाइडमा ‘थाली रेष्ट्रो एण्ड लाउन्ज बार’, विद्यार्थीलाई विशेष छुट

पोखरा
ताण्डव न्यूज ।

पोखराको लेकसाइड यसै पनि पर्यटटको गतिविधिले सदाबहार गुञ्जायमान रहन्छ । आन्तरीक तथा बाह्य पर्यटकको लागि ‘मस्ट वान्टेड प्लेस’ लेकसाइड हो ।

यहि लेकसाइडमा थाली रेष्टूरेण्ट एण्ड लाउन्ज बार संचालनमा आएको छ । रेष्टूरेण्टको शुक्रबार गण्डकी प्रदेश सांसद राजीब पहारीले उद्घाटन गरे ।

Batas

अभिमन्यू तामाङ, अनिल गुरुङ, सुरेश लामा र एनी गुरुङले रेष्टूरेण्ट संचालनमा ल्याएका हुन् । पारिवारीक वातावरणमा लाइभ म्यूजीकसँगै हरेक प्रकारका परिकार रेष्टूरेण्टले सर्भ गर्ने संचालकले बताए । लाइभ म्यूजिकमा बढी हो-हल्ला हुने खालका भन्दा पनि मेलोडियस गितहरुको मज्जा ग्राहकहरुले लिन सक्ने संचालकहरुको भनाई छ ।

रेष्टूरेण्टमा विद्यार्थीहरुलाई मध्यनजर गर्दै विशेष छुटको समेत व्यवस्था समेत गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.