www.tandavnews.com
Fact ~ In search of truth

युक्रेन नागरिकको लेकसाइडमा मृत्यु

पोखरा
ताण्डव न्यूज ।

पोखराको लेकसाइडस्थित ह्वाइट पल होटलमा युक्रेन नागरिककको मृत्यु भएको छ ।

दुई दिन पहिले पोखरा आएका युक्रेनीकाे आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी खड्कबहादुर खत्रीले ताण्डव न्यूजलाई बताए ।

Batas

युक्रेनी नागरिक प्रत्येक बिहान योगा गर्ने गर्थे । आज बिहान पनि नियमित योगा कै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको कास्की प्रहरीले बताएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.