www.tandavnews.com
Fact ~ In search of truth

निर्मलपोखरीमा भलिबल खेलाडी छानौट प्रतियोगिता

पोखरा
ताण्डव न्यूज ।

पोखरा २१ निर्मलपोखरीमा भलिबल खेलाडी छनौट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति पोखरा २१को आयोजनामा खेलाडी छनौट हुन लागेको हो ।

बैशाख १७ गते सोमबार निर्मल पोखरी स्थित जनचेतन मा.विको प्राङ्गणमा विहान ९ बजेदेखि प्रतियोगिता सुरु हुने समिति अध्इक्ष नारायण बहादुर भण्डारीले बताए ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.