www.tandavnews.com
Fact ~ In search of truth

आज विश्व श्रवण दिवस (फोटो फिचर)

पोखरा ।

 

Batas

विश्व श्रवण दिवसको अवसरमा पोखरामा निकालिएको सचेतना र्याली । चिकित्सक पेसाकर्मी,व्यवसायी, विद्यार्थी, नागरिक समाजका व्यक्तिहरु लगायत सहभागिहरु ।

सहभागिहरुले हातहातमा ‘वातावरण शान्त राखौं’, ‘चर्को आवाजमा काम गर्दा यसरी कान छोप्नुहोस्’ सचेतनामूलक प्ले कार्डहरु लिएका थिए ।

तस्बिरः ताण्डव न्यूज

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.