www.tandavnews.com
Fact ~ In search of truth

खतिवडाको कर्तुत : गुण्डागर्दी गर्दै पैसा असुली, पत्रकारसँग झुट बोले (भिडियोसहित)

पोखरा
ताण्डव न्यूज ।

सिमाना मार्ग बाँसटारी – धारापानी बाटो निर्माणको क्रममा अध्यक्ष युवराज खतिवडाकै निकटका मान्छेले रकम अशुली गर्न खोजेको आरोप लागेको छ ।
खतिवडाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर पोखरा–५ की वडा सदस्य अन्जु केसीले बाटो निर्माण जिम्मा लिएका ठेकेदारसँग रकम मागेका आरोप लगाएका थिए । तर एक भिडियोमा ति ठेकेदार मिलन मगरले सदस्य केसीले रकम नमागेको बताएका छन् ।

उल्टो युवराज खतिवडाकै निकटका मान्छे जो सस्तो बजारमा पसल गर्छ उसैले रकम मागेको भिडियोमा प्रष्ट छ ।

Batas

त्यति मात्र होइन खतिवडाले बाटो निर्माणको लागि स्थानीयले आफ्नो खुशी रकम दिएको भनेपनि भिडियोमा स्थानीयले गुनासो पोखेका छन् ।

स्थानीयका अनुसार खतिवडाले गुण्डा पारामा रकम मात्र अशुली गरेनन् कि सार्वजनिक जग्गाको समेत रकम लिएका छन् ।

हेर्नुहाेस् भिडियाे

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.