सस्तो बजारलाई महँगो कारवाही हुने

पोखरा ताण्डव न्यूज । मापदण्ड विपरित बनेको पोखरा सस्तो बजारलाई महँगो कारवाही हुने भएको छ । गुण्डा नाइके राजु गोर्खालीको सूर्य दिल ग्रुप इन्भेष्टमेन्ट कम्पनी प्रालिले पोखरा महानगरपालिकालाई अटेर गरेर भवन संहिता मापदण्ड विपरित बनाएपछि विवादमा आएको थियो । गुण्डा नाइकेको आडमा बनाइएको सस्तो बजारलाई अन्ततः महानगरपालिकाले महँगो कारवाही गर्ने निर्णय गरेको हो । असोज … Continue reading सस्तो बजारलाई महँगो कारवाही हुने