हुप्सेकोट ह्याङ्गोभर : ‘लक्ष्मी मेडम’को त्यो रौद्रता…

माधव भुसाल पोखरा, ताण्डव न्यूज । गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुअघि उनि लक्ष्मी ‘मेडम’ थिइन् । लामो समय शिक्षण पेशामा आवद्ध लक्ष्मी मेडम स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष भइन् । सम्भवतः स्थानिय निर्वाचनमा देशभरमै गाउँपालिका अध्यक्षको पहिलो विजयको घोषणा भएको गाउँपालिका हो नवलपुरको हुप्सेकोट गाउँपालिका । जसमा निर्वाचित भएको नाम हो ‘लक्ष्मी मेडम’ अर्थात् ‘लक्ष्मी पाण्डे’ । … Continue reading हुप्सेकोट ह्याङ्गोभर : ‘लक्ष्मी मेडम’को त्यो रौद्रता…