पोखरामा सरकार विरुद्ध प्रदर्शन, प्रहरीद्वारा धरपकड

सुशान्त गाहा मगर पोखरा, ताण्डव न्यूज। स्वतन्त्र युवाहरुले पोखरामा सरकार विरुद्ध विरोध प्रदर्शन गरेका छन् । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च विवरण पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, अस्वाभाविक कर खारेज गर्नुपर्ने लगायतका माग राखेर सरकारविरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडी शान्तीपूर्ण प्रदर्शन गरेका हुन् । प्रशासनले ११ बजेदेखी १२ बजेसम्म शान्तिपूर्ण प्रदर्शन गर्न … Continue reading पोखरामा सरकार विरुद्ध प्रदर्शन, प्रहरीद्वारा धरपकड