कानुन लत्याउँदै वर्षाैँदेखि हेम्जाको घाटमा ‘थापा राज’

माधव भुसाल पोखरा, ताण्डव न्यूज । सेती नदी किनारको छेवैको बाटोमा ट्रकहरु गुडिरहेका छन् । पानीको बहाव बाटोको डिलमै आइपुग्छ । उर्लिएका छालहरुसँग पैठाजोरी खेल्दै करिब डेढ सय मजदुर वालुवा निकाल्न व्यस्त छन् । छातीसम्म डुबाउने पानीको परवाह नगरि भिजेकै बालुवा ट्रकमा लोड भइरहेको देखिन्छ । तपाई पोखरा-२५ हेम्जाको सहस्रधारा घाट पुग्नुभयो भने देखिने दृश्य … Continue reading कानुन लत्याउँदै वर्षाैँदेखि हेम्जाको घाटमा ‘थापा राज’