www.tandavnews.com
Fact ~ In search of truth

मर्दी ‘हाइ क्याम्प’मा हिमपात (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ मर्दीमा हिमपात भएको छ । गएरातिदेखि निरन्तर हिमपात भइरहेको हाइक्याम्प स्थित डबल भ्यू गेष्ट हाउसका संचालक सुक बहादुर तामाङले बताए ।

हेरौँ ! हाइक्याम्पको हिमपात

Batas

सबै तस्बिर : सुकबहादुर तामाङ

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.