www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-८ मा युवा संघ गठन, सञ्जीव बराल अध्यक्ष

पोखरा ।

राष्ट्रिय युवा संघ नेपाल पोखरा ८को अध्यक्षमा सञ्जीव बराल चयन भएका छन् । बरालको नेतृत्वमा ७९ सदस्यी कमिटि गठन गरिएको वडा कमिटिले जनाएको छ ।

संघको उपाध्यक्षमा सुनिल खड्का, सचिवमा दिवश सिग्देल, सह सचिवमा रविन क्षेत्री र कोषध्यक्षमा सुदर्शन क्षेत्री चयन भएका छन् ।

Batas

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव महेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा संघका कास्की अध्यक्ष डिल्लीराम सुवेदी, केन्द्रिय सदस्य विकास अधिकारी, विष्णु स्वेदी, शंकर भण्डारी, महानगर कमिटि संयोजक मोहन सुवेदी लगायतको उपस्थिती थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.