www.tandavnews.com
Fact ~ In search of truth

पोखरा रमाइलो, मनमोहक लाग्छ : प्रधानमन्त्री ओली

पोखरा
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा आउँदा रमाइलो र मनमोहक लाग्ने बताए । नदिपुरमा प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलन्यास समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले हिमाल र ताल हेर्दा मनमोहक लाग्ने बताएका हुन् ।
‘अघि म प्लेनमा आउँदा हेरेँ । ताल, हिमाल हेर्दै आएँ । पोखरा आउँदा रमाइलो मनमोहक लाग्छ’, उनले भने ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.