www.tandavnews.com
Fact ~ In search of truth

आज देशका पहाडी भेगमा मौसममा आंशिक बदली रहने

काठमाण्डौँ
ताण्डव न्यूज ।

मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भेगमा आंशिक बदली रहने बताएको छ ।

महाशाखाले नियमित मौसम सम्बन्धी बुलेटिन जारी गर्दै हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको र आज र पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यातय सफा रहने बताएको छ । महाशाखाले आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको पनि बताएको छ ।

Batas

यस्तै आजराति भने वर्षाको सम्भावना नरहेको पनि बुलेटिनमा उल्लेख गरिएको छ । महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका बाहेक अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.