www.tandavnews.com
Fact ~ In search of truth

अलविदा ! डिएसपी ‘राजकुमार केसी’

पोखरा
ताण्डव न्यूज ।

नेपाल प्रहरीका एक प्रहरी नायव उपरीक्षक डीएसपी राजकुमार केसीको निधन भएको छ ।

कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका डीएसपी केसीको गएराती नेपाल प्रहरी अस्पताल महाराजगन्जमा निधन भएको हो ।

Batas

कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई केही दिन अगाडी नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डीएसपी केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । परिसर सरुवा हुनुअघि डिएसपी केसी जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.