नुभिव काण्डमा नयाँ मोड : फेवातालमा हामफालेको फुटेज अदालतमा पेश !

अर्जुन गिरी पाेखरा, ताण्डव न्यूज । ललितपुर महानगरपालिका – १५ खुमलटारकी भगवती उप्रेतीले १८ वर्षीय छोरा नुभिवको वैशाख ४ गते पोखरामा हत्या गरेर फेवातालमा फालेको भन्दै न्याय माग्दै आएकी छिन् । आफ्नो छोरालाई कुटपिट गरेको भिडियो र अन्य प्रमाणको आधारमा हत्या भएको दाबी गरेपनि ‘नुभिव आफै तालमा हामफालेको’ प्रमाण प्रहरीले जिल्ला अदालत कास्कीमा पेस गरेको … Continue reading नुभिव काण्डमा नयाँ मोड : फेवातालमा हामफालेको फुटेज अदालतमा पेश !