‘नुभिवको समाचार डिलेट गर’ भन्दै अज्ञात व्यक्तिबाट पत्रकारका नेताको नाममा ताण्डवलाई धम्की

पाेखरा ताण्डव न्यूज । जेठ १६ गते ताण्डव न्यूज डटकममा प्रकाशित ‘नुभिव काण्डमा नयाँ मोडः फेवातालमा हामफालेको फुटेज अदालतमा पेश !’ समाचारलाई लिएर आइतबार राति साढे ९ बजे फोनमार्फत धम्की दिइएको छ । ताण्डवका सम्पादक अर्जुन गिरीलाई ९८४००३८७३२ बाट नेपाल पत्रकार महासंघका पूर्व महासचिव तथा वर्तमान वरिष्ठ उपाध्यक्ष रमेश विष्टको नाममा फोन गरी धम्क्याइएको हो … Continue reading ‘नुभिवको समाचार डिलेट गर’ भन्दै अज्ञात व्यक्तिबाट पत्रकारका नेताको नाममा ताण्डवलाई धम्की