प्रधानमन्त्रीको किड्नीप्रति मजाक उडाउँदै मनाङेले भनेः अरुको त किडनी छ नी यार !

पाेखरा/ताण्डव न्यूज गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी गरेपछि नेपाली कांग्रेसलगायतका विपक्षी गठबन्धन सरकार बनाउन जुटिरहेकाबेला एक्कासी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि हस्ताक्षरसहित पत्र बुझाएको भन्ने चर्चा चलेपछि गठबन्धन झस्कियो । बेलुकी ३ बजेपछि प्रदेश प्रमुख सिताकुमारी पौडेलबाट बोलावट नभएपछि विपक्षी गठबन्धनका ३१ सदस्यले प्रदेश प्रमुखको निवासअघि सडकमै धर्ना कसे । अबेरसम्म धर्ना कसेपछि सञ्चारकर्मीहरुले संवादसहित प्रत्यक्ष … Continue reading प्रधानमन्त्रीको किड्नीप्रति मजाक उडाउँदै मनाङेले भनेः अरुको त किडनी छ नी यार !