मन्त्री मनाङेको मनपरी बोलीः सिलवाललाई केटी र रक्सीप्रेमी भनेपछि राखेपद्वारा कारवाहीको माग

पाेखरा/ताण्डव न्यूज गण्डकी प्रदेशको नेपाली कांग्रेस नेतृत्व सरकारमा मन्त्री नियुक्त भएपछि राजीव गुरुङ (दिपक मनाङे)ले मनपरी बोल्न थालेका छन् । उनले राज्यको जिम्मेवार तहमा रहेका व्यक्तिउपर अभद्र टिप्पणी गरेका छन् । मनाङेले मन्त्रीको सपथ लिएपछि राखेप सदस्यसचिव रमेशकुमार सिलवालको व्यक्तिगत जीवनमाथि आपत्तिजनक टिप्पणी गरे । खेलकुद क्षेत्रमा भएको राजनीतिक गतिविधिबारे बोल्दै उनले सिलवाल र राखेप … Continue reading मन्त्री मनाङेको मनपरी बोलीः सिलवाललाई केटी र रक्सीप्रेमी भनेपछि राखेपद्वारा कारवाहीको माग