उद्धारका लागि खटाइएको ‘हेलिकप्टर होल्ड’ गरेर मनाङ हेर्न गए मुख्यमन्त्री पोखरेल

पोखरा । संघिय सरकारले उद्धारका लागि पठाएको सेनाको हेलिकप्टर होल्ड गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मनाङको अवलोकनमा निस्किएका छन् । गृह मन्त्रालयले मनाङ लगायत बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पठाएको हेलिकप्टरमा मुख्यमन्त्री पोखरेल सहित मन्त्री दिपक मनाङे पनि छन् । उद्धार र राहतका लागि खटिने गरि केन्द्र सरकारले पठाएको हेलिकप्टरलाई होल्ड गरेर मुख्यमन्त्री … Continue reading उद्धारका लागि खटाइएको ‘हेलिकप्टर होल्ड’ गरेर मनाङ हेर्न गए मुख्यमन्त्री पोखरेल