www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रहरी प्रमुखमा रमेश थापा

पोखरा ।

कास्कीको प्रहरी प्रमुखमा रमेश थापा आउने भएका छन् । यसअघिका प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ सरुवा भएर गएपछि उनको ठाउँमा थापा आउने भएका हुन् ।

एसपी रमेश थापा यसअघि प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखामा कार्यरत थिए । श्रेष्ठलाई लागूऔषध नियन्त्रण व्युरो, अपराध अनुसन्धान तथा कारबाही शाखा कार्यालय काठमाडौंमा पठाइएको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.