रामघाटको ३५ वर्षे ठेक्का काण्डः कानुन भन्छ, ‘दिनै मिल्दैन’

अर्जुन गिरी पाेखरा/ताण्डव न्यूज पोखराको बिचैबीच गुमनाम बनेर बगिरहेछ सेती नदी । झट्ट हेर्दा कतै नदेखिने सेती रामघाटमा विशाल र फराकिलो बनेर देखापर्छ । जब देखा पर्छ सेती, सँगै देखिन्छ ‘सेतो सुन’ अर्थात् बालुवा र गिट्टीको अथाह भण्डार । र, देखिन्छन् यही भण्डारमा आँखा गाड्नेहरु । सेतो सुनमा आँखा गाड्नेमात्र हैन पुरै ठेक्का लिने तयारी, … Continue reading रामघाटको ३५ वर्षे ठेक्का काण्डः कानुन भन्छ, ‘दिनै मिल्दैन’